१० असारमा कवि जगत् उपाध्यायको एकल कवितावाचन

१० असारमा कवि जगत् उपाध्यायको एकल कवितावाचन

13516459_255993898113708_3020288222552511526_n

कपन अनलाइन, ९ असार, २०७३

नेपाली काव्यक्षेत्रका परिचित व्यक्ति कवि जगत उपाध्याय प्रेक्षितको एकल कवितावाचन कार्यक्रम आयोजना गरिने भएको छ ।  प्रज्ञा भवन कमलादीमा असार १० गते शुक्रवार दिनको ३:०० बजे उनको कवितावाचन कार्यक्रम आयोजना हुने बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।