२ वर्षपछि कर्माछिरिङहरू बिधिबत एन्फा प्रवेश

२ वर्षपछि कर्माछिरिङहरू बिधिबत एन्फा प्रवेश

hghmgmgh

कपन अनलाइन, जेठ ३१, २०७३

नेपाली फुटबल सबैभन्दा ठूलो संस्था एन्फाबाट २ वर्षअघि निलम्बित भएका पदाधिकारीहरू आज बिधिवत पूनर्बहाली भएका छन् । उपाध्यक्ष कर्माछिरिङ शेर्पासहित ४ जनालाई गत महिना फिफाले पूनर्बहाली गर्न निर्देशन दिएको थियो ।

फोटो: गोलनेपालडटकम

nkdsjfkhjds

तपाइँको प्रतिक्रिया ।