शारदा एकेडेमीले जेठ ९ गते कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्दै

शारदा एकेडेमीले जेठ ९ गते कविता लेखन तथा वाचन कार्यक्रम आयोजना गर्दै

Desktop24

कपन अनलाइन, जेठ ६, २०७३

बुनपा १८ कपनटारस्थित  यस क्षेत्रको प्रसिद्ध शारदा एकेडेमीले  युगकवि सिद्दिचारण श्रेष्ठको जन्म जयन्तिको अवसर पारेर  अन्तर विद्यालय कविता लेखन वाचन प्रतियोगिता कार्यक्रम आयोजना गर्ने भएको छ । शारदा एकेडेमीको परिसरमा आयोजना हुन लागेको प्रतियोगिता पश्चात   खुल्ला  कवी गोष्ठीको पनि आयोजना गरिन लागेको सह प्रधानअध्यापक  मोहन प्रसाद फुयालले कपन अनलाइनलाई बताए । यस विद्यालयले विगत ३ वर्षदेखि युगकवि सिद्दिचारण श्रेष्ठको जन्म जयन्तिको अवसर पारेर कविगोष्ठी गर्दै आएको छ ।

तपाइँको प्रतिक्रिया ।