सिन्धुपाल्चोकमा बस दुर्घटना, ३० घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना, ३०  घाइते

कपन अनलाइन /चौतारा, २६ वैशाख२०७३  ।

काठमाडौँबाट चौतारा आइरहेको यात्रु बस आज मध्याह्न सिन्धुपाल्चोकको हर्रेडाँडामा दुर्घटना हुँदा ३० जना घाइते भएका छन् ।

घाइतेमध्ये १८ जनालाई काभ्रेको धुलिखेल अस्पताल र अन्यलाई जिल्ला अस्पताल चौतारा लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

13133094_725683370907219_7965367799841210826_n

फोटो साभार :गोमा के.सी.को फेसबुक वाल बाट

बा२ख ६२६५ नं को सो बस साँगाचोक–७ हर्रे डाँडा नजिक पुगेपछि टाइरिस भाँच्चिएर सडक मुनीको बारीमा पल्टिएको प्रहरी निरीक्षक केदार बस्नेतले बताउनुभयो ।

तपाइँको प्रतिक्रिया ।