नेकपा (एमाले) र एकीकृत नेकपा (माओवादी)बीच नौबुँदे सहमति

Pm oli

सरकार सञ्चालनका विषयमा बिहीबार अबेर राति बालुवाटारमा नेकपा (एमाले) र नेकपा एमाओवादीका बीच नौबुँदे सहमति भएपछि सामूहिक तस्बिर खिंचाउँदै प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरु । तस्बिर सौजन्य: प्रधानमन्त्रीको निजी सचिवालय

तपाइँको प्रतिक्रिया ।