प्रसिद्ध मौलाकालिका मन्दिरले नयाँ भवन बनायो

कपन अनलाइन/बैशाख २२,

नवलपरासीको गैँडाकोटस्थित मौलाकालिका मन्दिर परिसरमा नयाँ भवनको निर्माण पूरा भएको छ । ६ कोठा भएको नयाँ भवनमा धार्मिक एवम् पर्यटकीय सभाकक्ष समेत रहेको छ ।  सो भवन संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयको रु ३० लाखको सहयोग र जनस्तरबाट प्राप्त रु १० लाख गरी रु ४० लाखमा  निर्माण पूरा भएको हो ।

तपाइँको प्रतिक्रिया ।