प्रेस युनियनका सचिव क्षेत्रीको निधन

प्रेस युनियनका सचिव क्षेत्रीको निधन

काठमाडौँ, १७  वैशाख । प्रेस युनियनका सचिव सूर्यकुमार क्षेत्रीको निधन भएको छ ।

13124912_1195735053794243_3911026398607078707_n

बे्रन ट्युमरको उपचार गराइरहनुभएका पत्रकार क्षेत्रीको उपचारका क्रममा हिजो  बेलुका अन्नपूर्ण न्यूरो अस्पतालमा मृत्यु भएको युनियनका अर्का सचिव अजय बाबु सिवाकोटीले  कपन अनलाइनलाई  बताए ।

तपाइँको प्रतिक्रिया ।