सांसद शेरबहादुर तामाङ चीन भ्रमणमा किन परेनन् ? हेर्नुस भिडियो अन्तर्वार्ता

सांसद शेरबहादुर तामाङ चीन भ्रमणमा किन परेनन् ?  हेर्नुस भिडियो अन्तर्वार्ता

चुनाव हुन थालेको ३५ वर्षपछि सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नंं ३म ा  एमालेको लालझण्डा गाडेका एमाले केन्द्रिय सदस्य तथा सांसद शेरबहादुर तामाङ नेकपा एमालेभित्रका महत्वपूर्ण जनजाति नेता हुन् । नेकपा एमाले भित्र संघीयतासम्बन्धी विज्ञ भनेर पनि चिनिइने तामाङले नै एमालेमा संघीयताको अवधारण प्रस्तुत गरेका थिए । उनी हालको नेपालको विकासमा मेरुदण्ड मानिएको मध्यपहाडि लोकमार्गको परिकल्पनाकारमध्येका एक हुन् । कुशल संगठक भएकै कारण राप्रपाको आधार क्षेत्र मानिने सिन्धुपाल्चोकको क्षेत्र नं. ३ मा एमालेको महत्वपूर्ण विजय संभव बनाएका कारण शेरबहादुर तामाङ पार्टीभित्र प्रभावशाी नेताका पनि हुन् । एमालेभित्र मध्यमार्गी नेताको रुपमासमेत तामाङ परिचित छन् ।
प्रधामन्त्रि केपि ओली चीन भ्रमण जाँदा चीनसँग जोडिएको सिन्धुपाल्चोक जिल्लाका सांसद भएर पनि भ्रमण टोलीमा नपरेकोे सेरोफेरोमा कपन अनलाइनका आशिष गुरागाइँसँग सांसद शेरबहादुर तामाङले दिएको भिडियो कुराकानी ः

कुराकानीका मुख्य विषयहरुः

१. चीन भ्रमणमा सांसद तामाङ किन परेनन् ?

२. सिन्धुपाल्चोकको विकासका लागि सांसद तामाङले के के गरे ?

३. सिन्धुपाल्चोक क्षेत्र नं. ३ मा ठूला आयोजना के के आउँदैछन् ?

४. कुनै बेला बलात्कारीको लिंग काट्नु पर्छ भन्ने तामाङ अहिले सांसद भएपछि चाहिँ के भन्छन् ?
५. सांसद तामाङ को मन्त्रि हुने साइत कहिले होला ?

हेर्नुस भिडियो अन्र्तवार्ता

तपाइँको प्रतिक्रिया ।