स्व कोइरालाप्रति हार्दिक श्रद्धाजली (फोटो कथा )

स्व कोइरालाप्रति हार्दिक श्रद्धाजली  (फोटो कथा )

1454980713867_RS_Ktm_shusil koirala-Nidhan

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मङ्गलबार राति १२ः५० निधन भएको छ । उहाँको निमोनिया र ज्वरोका कारण अस्वस्थ रहनुुभएका कोइराला आफ्नै निवास महाराजगन्जमा ७६ वर्ष उमेरमा निधन भएको हो । पार्टीका उपसभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंहलगायतले उहाँ निवासमा पुग्नुभई स्व कोइरालाप्रति पुष्पगुच्छा चढाइ हार्दिक श्रद्धाजली अपर्ण गर्नुभयो । तस्बिर ः रोशन सापकोटा÷रासस

1454981497276__T2A7151

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार राति १२ः५० निधन भएको छ । महाराजगन्ज निवास पुगेर नरहरि आचायले स्व। कोइरालाप्रति पुष्पगुच्छा चढाइ हार्दिक श्रद्धाजली अपर्ण गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

1454981556164__T2A7147

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार राति १२ः५० निधन भएको छ । महाराजगन्ज निवासमा कोइरालाप्रति हार्दिक श्रद्धाजली अर्पण गर्न सर्वसाधारणहरुको भीड । तस्बिरः रोशन सापकोटा,रासस

1454981603960__T2A7138

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला मंगलबार राति १२ः५० निधन भएको छ । । महाराजगन्ज निवास पुगेर सुजात कोइरालाले निवास पुग्नुभई स्व. कोइरालाप्रति पुष्पगुच्छा चढाइ हार्दिक श्रद्धाजली अपर्ण गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

1454981701826__T2A7135

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार राति १२ः५० निधन भएको छ । महाराजगन्ज निवास पुगेर डा शसांक कोइरालाले स्व कोइरालाप्रति पुष्पगुच्छा चढाइ हार्दिक श्रद्धाजली अपर्ण गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

1454981753338__T2A7125

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइराला मंगलबार राति १२ः५० निधनपछि पार्थिक शरिरलाई महाराजगन्ज निवास बाहिर सारिर्दै । तस्बिरः रोशन सापकोटा, रासस

1454981793024__T2A7113

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार राति १२ः५० निधन भएको छ । पार्टीका उपसभापति रामचन्द्र पौडेलले महाराजगन्ज निवास पुगेर स्व कोइरालाप्रति पुष्पगुच्छा चढाइ हार्दिक श्रद्धाजली अपर्ण गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

1454981868909__T2A7107

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मंगलबार राति १२ः५० निधन भएको छ । महाराजगन्ज निवास पुगेर गगन थापाले स्व। कोइरालाप्रति पुष्पगुच्छा चढाइ हार्दिक श्रद्धाजली अपर्ण गर्दै । तस्बिरः रोशन सापकोटा, रासस

1454991885809_Pro_Ktm_ Sushil Koirala (11)

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्व। सुशील कोइरालाको पार्थिव शरिरसँगै भावविह्वल एक आफन्त । तस्बिरः प्रदीपराज वन्त, रासस

1454992340964_Pro_Ktm_ Sushil Koirala (6)

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री स्व सुशील कोइराला पार्थिव शरिरमा श्रद्धान्जली अपर्ण कोइराला निवास महाराजगन्जमा पुग्नु भएका उप प्रधानमन्त्री विजय कुमार गच्छदार, मन्त्री अग्नि सापकोटा, नेपाली कांग्रेसका वरिष्ठ नेता शेरवहादुर देउवालगायत । तस्बिरः प्रदीपराज वन्त, रासस

1454992908469_RS-KTM-koirala's death body-3

नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर महाराजगन्ज निवासबाट भद्रकाली हुँदै पार्टी कार्यालय सानेपा लगिदैं साथमा सहभागी कार्यकर्ताहरु । तस्बिर ः रत्न श्रेष्ठ, रासस

 

तपाइँको प्रतिक्रिया ।