गोल्डकप विजेता पुरस्कृत

1454766729696_GL-Ilam-Puraskar Bijeta Jhapa

 

इलाममा शनिबार सम्पन्न टुबोर्ग अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप विजेता झापा ११ लाई नगद पुरस्कार वितरण गर्दै सूर्याेदय नगरपालिका निवासी तारा सापकोटा र रोजु सापकोटा । विजेताले तीन लाख ५० हजार र उपविजेता एपिएफएले एक लाख ७५ हजार, ट्रफी र मेडल प्राप्त गरेको छ । तस्बिरः गोविन्द लामिछाने÷इलाम, रासस

तपाइँको प्रतिक्रिया ।