टेलिभिजन कला कर्मी मन्च नेपालले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो

टेलिभिजन कला कर्मी मन्च नेपालले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गर्यो

काठमाडौँ, १३ पुस ।  टेलिभिजन कला कर्मी मन्च नेपालको आयोजनामा हालै मात्र सम्पन्न भएको चलचित्र कलाकार संघ नेपालका निर्वाचित कार्यसमितिलाई हिजो स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।

12421666_548450988641412_303805726_n
टेलिभिजन कलाकारकर्मी मन्चकी अध्यक्ष दिपाश्री निरौलाले बताए अनुसार सर्वसम्मत रुपमा निर्वाचित कार्यसमितिले ऐतिहासिक रुपमा चलचित्र कलाकार संघ नेपाललाई सभ्य र भव्य रुपमा सम्पन्न भएको तथा आगामी कार्यहरुमा पनि मिलेर कलाकारीता क्षेत्रमा योगदान दिने पनि बताउनु भयो ।

12404420_1018610618197909_427169847_n
कार्यक्रमका बारेमा बताउदै टेलिभिजन कलाकर्मी संघ नेपालका सचिव बालकृष्ण निरौला भन्नुहुन्छ “ यस कार्यक्रममा टेलिभिजन कलाकर्मि मन्च नेपालका अध्यक्षले चलचित्र कलाकार संघ नेपालका अध्यक्षलाई सम्मान गरेको र उपाध्यक्षले उपाध्यक्षलाई र त्यसै गरि अन्य सदस्यले अरु सदस्यलाई सम्मान तथा स्वागत गरेको र यो नयाँ कार्यक्रम रहेको पनि बताउनु भयो ।

12431747_1018610771531227_617028966_n

 

तपाइँको प्रतिक्रिया ।