संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह “संजोक” सार्बजनिक

संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह “संजोक” सार्बजनिक

२ पुस ।  संगीतकार श्रीमान थुलुङ्गको आधुनिक गीति संग्रह संजोक सार्बजनिक भएको छ । आइतबार पोखरामा एक कार्यक्रमका बिच एल्बमको बिमोचन गरिएको हो । उच्च माध्यमिक विद्यालय संघ (हिसान) कास्कीका अध्यक्ष बाबुराम पन्तले एल्बमको बिमोचन गरेका हुन् ।

12394618_129905574046400_1475636891_o

सुर्य खड्का ‘बिखर्ची’ , सरस्वती श्रेष्ठ ‘सरु,’ पूर्ण बहादुर श्रेष्ठ र कोबिदेशार्ण उपाध्यायको शब्दलाई श्रीमान थुलुङले संगित दिएका छन् भने रोहन जंग कार्की, उमेश राई संजु लिम्बु, पूर्ण बहादुर श्रेष्ठ र काजिमान राइले स्वर दिएका छन् । म पनि त् जादैछु, म घुम्दै जादा, कहिले आउ बोलका गितमा भने रोहन जंग कार्कीले स्वर दिएका छन् ।

12366819_129905434046414_1038166990_n

तपाइँको प्रतिक्रिया ।